पिटरवरो सिटी अस्पतालमा मिनि नेपाल (फोटो फिचर)

लन्डन । नेपालको संविधान दिवसको अवसर पारेर पिटरवरो सिटी अस्पतालमा कार्यरत नेपाली नर्सहरुले अस्पताल हाताभित्र बिभिन्न नेपाली खाना र पोशाकको प्रदर्शनी गरेका छन् । गत साता आयोजित सो प्रदर्शनीमा अस्पतालका डाक्टर, नर्स, विरामी समेत करिब २ सय जना सहभागि भएको आयोजक मध्येकी एक सुशिला न्यौपानेले जानकारी दिइन् । नेपाली खाना र पोशाकलाई वेलायती समुदायमा चिनाउने … Continue reading पिटरवरो सिटी अस्पतालमा मिनि नेपाल (फोटो फिचर)